Home / Feature Breaking news / घोराही–१६ मा कांग्रेसको अग्रता कायमै

घोराही–१६ मा कांग्रेसको अग्रता कायमै

दाङ,१५ मंसिर । घोराही उपमहानगरपालिका–१६ मा नेपाली काग्रेसले अग्रता कामयमै गरेको छ । मतदान भएको दुई हजार मतगणना हुदा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले अग्रता कामय गरेका छन । डाँगीले ७ सय ४८ मत ल्याएर अग्रता कायम राखेका छन ।

उनका प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार सरेशबहादुर केसीले ६ सय ६१ मत प्राप्त गरेका छन । नेकपाका उम्मेदवार केसी भन्दा नेका उम्मेदवार डाँगी ८७ मतले अघि रहेका छन । त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ४ सय ४४ मत ल्याएर तेश्रो स्थानमा रहेका छन । अव उक्त स्थानमा एक हजार दुई सय २६ मत गणना हुन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*