Home / Feature Breaking news / चितवनको खैरहनी ५ मा नेपाली कांग्रेस विजयी

चितवनको खैरहनी ५ मा नेपाली कांग्रेस विजयी

चितवन, १४ मंसिर । चितवनको खैरहनी नगरपालिका– ५ मा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गर्दै बिजयी भएकी हुन ।

कांग्रेस उम्मेदवार कार्कीले ८ सय ४२ मत ल्याएर बिजयी भएकी हुन । उकी प्रतिद्धन्द्धी नेकपाका उम्मेदवार प्रधानले ७ सय ५६ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*