Home / Feature Breaking news / सौडिकुलामा ट्रक दुर्घटना, चालक सामन्य घाइते

सौडिकुलामा ट्रक दुर्घटना, चालक सामन्य घाइते

दाङ,१० मंसिर । दाङको घोराही–तुलसीपुर सडक खण्डको सौडिकुला नजिकै ट्रक दुर्घटनामा परेको छ ।

देउखुरीको लमहीबाट चामल लिएर तुलसीपुर जादै गरेको लु १ ख ८१२३ नम्वरको ट्रक मंगलबार विहान घोराही उपमहानगरपालका वडा नं. १० को सौडिकुलामा दुर्घटनामा परेको ट्राफिक पोष्ट नारायणपुरका इन्चार्ज असई रञ्जीत आचार्यले जानकारी दिएका छन ।

track

उनका अनुसार बाक्लो हुस्सुका कारण ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा ट्रक चालक सामन्य घाइते भएको इन्चाज आचार्यले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*