Home / Feature Breaking news / घाेराही १६ मा सात जनाकाे उमेद्वारी, नेकपाबाट बागी उमेद्वारी

घाेराही १६ मा सात जनाकाे उमेद्वारी, नेकपाबाट बागी उमेद्वारी

दाङ, २७ कार्तिक

मंसीर १४ गते हुने उपनिर्वाचन घाेराही उपमहानगरपालिका १६ काे वडा अध्यक्षकालागी ७ जनाकाे उमेद्वारी परेकाे छ ।

५ राजनितिक २ स्वतन्त्र गरि ७ जनाले उमेद्वारी दर्ता गरेका हुन् । जसमा नेकपाबाट सुरेश बहादुर केसी, नेपाली कांग्रेसबाट ताराबहादुर डिसी, राप्रपाबाट प्रकाश केसी, समाजवमदी पार्टिबाट बिमला पुन, नेशनल मंगाेल अरेगनाईजेशनबाट पहलमान अाले मगरले उमेद्वारी दर्ता गरेका छन् भने स्वतन्त्रबाट जगलाल चाैधरी र समीर वलीले उमेद्वारी दर्ता गरेका छन् ।

उमेद्वारी दिनेहरूलृ जीत सुनिश्चीत भएकाे दावी गर्दै मतदाताहरूकाे सेवामा लाग्ने बताएका थिए ।

नेकपाबाट टिकटमा विवाद भएपछि बागी उमेद्वारी परेकाे छ । नेकपाले अाफूलाई टिकटमा वेवास्ता गरेकाे भन्दै नेकपाबाट स्वता्त्र उमेद्वार भन्दै जगलाल चाैधरीले स्वतन्त्र उमेद्वारी दर्ता गराएका हुन् ।

उनले पार्टीका नेताहरूले अासेपासेलाई टिकट दिएकाले मतदाताहरूकाे अाग्रहमा उमेद्वारी दिएकाे बताए । राष्ट्रिय झण्डासहित उनी उमेद्वारी दिन पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*