Home / समाचार / नेविसंघले दाङमा विरोध पर्दशन गर्दै

नेविसंघले दाङमा विरोध पर्दशन गर्दै

तुलसीपुर, २७ कार्तिक

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङले तुलसीपुरमा विरोध पर्दशन गदै छ ।

भारतले नेपाली भूमी समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा तुलसीपुरमा विरोध पर्दशन गर्न लागेको नेविसंघका जिल्ला सदस्य किरण केसीले जानकारी दिनुभयो ।

नेपाली भूमी कालापानी र लिपुलेक समेटेर भारतले नयाँ नक्सा जारी गरेको विरोधमा देशव्यापी रुपमा विरोध र पर्दशन हुँदै आएको छ ।

विहान ८ बजे तुलसीपुरमा हुने विरोध पर्दशनमा उपस्थितिका लागि सम्पुर्ण सचेत नागरिकलाई आग्रह गरेको छ । तुलसीपुरको विपी चोकबाट विरोध पर्दशन सुरु हुदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*