Home / Feature Breaking news / मार्शल आर्टसमा प्रदेश नं. ५ को अध्यक्षमा दमाई

मार्शल आर्टसमा प्रदेश नं. ५ को अध्यक्षमा दमाई

दाङ,२४ कार्तिक । नेपाल मार्शल आर्टस् हाप्किडो संघ प्रदेश नं. ५ को अध्यक्षमा धनबहादुर दमाई चयन भएका छन । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ अन्तर्गत प्रदेश नं. ५ का विभिन्न जिल्लाका खेलाडीहरुको बुटवलमा भएको भेलाले दमाईको अध्यक्षतामा प्रदेश कमिटि गठन गरेको हो ।

samajik bikash mantir

संघको उपाध्यक्ष्द्धयमा विश्वास गुरुङ र यमु थापा, सचिवमा भुवन बुढामगर, कोषाध्यक्षमा मुक्ति पोख्रेल रहेका छन । त्यसै संघका सदस्यमा यमुना घर्तिमगर, रामु सुनार, रेशम महरा, राधा पौडेल, देबु थापा, टुल्केबहादुर थापा र सागर खवास रहेको छन । एक जना पछि थप गरिने संघका सचिव भुवन बुढामगरले जानकारी दिएका छन ।

bhuwan

धनबहादुर दमाईको अध्यक्ष तथा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यता एव नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तिमगरको विशिष्ट आतिथ्यतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*