Home / Feature Breaking news / नेपाली कांग्रेसको उम्मेदवार केशब आचार्य

नेपाली कांग्रेसको उम्मेदवार केशब आचार्य

दाङ,२० कार्तिक । नेपाली कांग्रेसले दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)मा नेता केशव आचार्यलाई टिकट दिएको छ । नेपाली काग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले उक्त जानकारी दिएका हुन ।

पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार बसेको पदाधिकारी बैठकले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै बैठकले कास्की २ मा प्रतिनिधिसभा तर्फ खेमराज पौडेललाई टिकट दिएको छ । कांग्रेसले बागलुङ २ (ख)मा जित शेरचनलाई र भक्तपुर १ (१) मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*