Home / समाचार / लमही चेम्बरकाे अध्यक्षमा अजय न्याैपाने

लमही चेम्बरकाे अध्यक्षमा अजय न्याैपाने

शिवराज खनाल
देउखुरी, १९ कार्तिक

लमही चेम्बर अफ कमर्स लमहीको पहिलो अधिवेशन लमहीमा सम्पन्न भएको छ ।

पहिलो अधिवेशनमा अध्यक्षमा अजय न्यौपाने निर्विरोध निर्वाचित हुनुभएकाे छ । जसको वरिष्ठ उपाध्यक्षमा किरण विक्रम शाह, उपाध्यक्षमा शितल भुसाल, महासचिवमा केशव अधिकारी, कोषाध्यक्षमा शसिराम नेपाली, सचिवमा चुडामणि आचार्य, सह-कोषाध्यक्ष प्रमोद बस्नेत र सदस्यहरुमा हरिराम चौधरी, प्रमोद गौतम, बुद्धिराम परियार, भानु पन्त, सुजन विक्रम शाह लगायत २१ जना निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*