Home / समाचार / बुढाथाेकीकाे श्रद्धाञ्जली सभा

बुढाथाेकीकाे श्रद्धाञ्जली सभा

घाेराही, २४ असाेज

घाेराही उपमहानगरपालिका वडा नम्बर ६ गुरूवागाँउ निवासी स्वर्गीय भुमादेवी बुढाथाेकीकाे निधनकाे १३ अाैँ दिनकाे पुण्यतिथीमा शुक्रवार श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ ।
स्वर्गीय तेजबहादुर बुढाथाेकीकाे श्रीमती, स्वर्गश्रय लुमबहादुर बुढाथाेकी, चिन्ताबहादुर बुढाथाेकी, रत्नबहादुर बुढाथाेकी, रेबबहादुर बुढाथाेकी, टेकबहादुर बुढाथाेकी, भिबहादुर बुढाथाेकीकाे ममतामयी अामा भुमादेवी बुढाथाेकीकाे निधनकाे १३ अाैँ दिनमा साैडियार ईकाइकाे अायाेजनामा सभा भएकाे हाे । ईकाइ सभापति कर्णबहादुर बुढाथाेकीकाे अध्यक्ष एवं क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगीकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा बाेल्ने वक्ताहरूले बुढाथाेकी परिवारले पार्टीकालागी अतुलनिय याेगदान गरेकाे भन्दै बुढाथाेकी परिवार शाेकमा रहेकाे समयमा परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्बर २ ‘ख’ का सभापति कमल गाैतम, महासमिति सदस्य कर्णबहादुर बुढाथाेकी, नेपाली काग्रेस धर्नाका पूर्व गाविस अध्यक्ष कृष्णबहादुर के.सी, विपी फाउण्डेशन लमहीका सभापति राजकुमार खड्काले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।
त्यस अवसरमा शाेक विज्ञप्ती पढेर सुनाईएकाे थियाे ।
परिवारकाे तर्फबाट छाेरा चिन्ताबहादुर बुढाथाेकीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण क्षेत्रीय सचिव बद्रिकुमार खड्काले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*