Home / Feature Breaking news / ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

दाङ,२३ भदौ । दाङ प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । तुलसपिुर उपमहानगरपालिका वडा नं. १७ मज्गैको पत्रे खोलावाट नेपापलगंज निवासी तसौवर खानलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

लागुऔषध ब्राउन सुगर विक्रि वितरण गर्दै गरेको गोप्य सूचनाका आधारमा प्रहरीले रा १ प ८६५५ नम्वरको पल्सर मोटरसाहित बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका ९ पुरैना बस्ने २६ बर्षीय खानलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मोटरसाइकलमा चडि संकास्पद रुपमा हिडीरहेको अवस्थामा चकजाच गर्दा प्रहरीले उनलाई हरियो कालो रंगको कम्व्याड हापपाईन्टको दाहिने खल्तीमा रातो रंगको प्लाष्टिकमा राखेको १० ग्राम २१० मिलिगम लागुऔषधसहित पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*