Home / समाचार / तुलसीपुरमा मोटरसाईकल शोरुम सञ्चालन

तुलसीपुरमा मोटरसाईकल शोरुम सञ्चालन

दाङ,२३ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ तुलसीपुरमा नयाँ मोटरसाईकल शोरुम सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि एस एण्ड एस अटो मोबाईल्स (बेनेली मोटरसाईकलको शोरुम) उद्घाटन गरिएको छ ।

उक्त शोरुम सञ्जीव पछाईँ र सून्दर शाहले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् । शोरुमको सञ्चालक सन्जीव पछाईँका बुवा केशरवहादुर पछाईँले उद्घाटन गरेका हुन् ।

यो शोरुममा ईटालियन ब्राण्डका बेनेली मोटरसाईकलहरु विक्रीका लागि राखिएका छन् । दुई लाख ३० हजार देखि १९ लाखसम्मका बाईकहरु विक्रीका लागि राखिएको सञ्चालक पछाईँले जानकारी दिए । पछाईँका अनुसार यो मोटरसाईकल अहिले युवा पुस्ताहरुले धेरै रुचाएको मोटरसाईकल हा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*