Home / Feature Breaking news / घाेराही चेम्बरकाे पद हस्तान्तरण तथा सपथ ग्रहण

घाेराही चेम्बरकाे पद हस्तान्तरण तथा सपथ ग्रहण

घाेराही, २१ भदाै

घाेराही चेम्बर अफ कमर्सकाे प्रथम पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम शनिवार सम्पन्न भएकाे छ । घाेराहीमा एक कार्यक्रमकाे अायाेजना गरि पद हस्तान्तरण तथा सपथ ग्रहण भएकाे हाे ।

चेम्बरका घाेराही उपमहानगरपालिकाका अध्यक्ष मञ्जु बज्राचार्यकाे अध्यक्षता एवं चेम्बर अफ कमर्सका केन्द्रीय कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा बाेल्लै मल्लले सरकारकाे कर प्रणालीले व्यवसायीहरू मारमा परेकाे बताउनुभयाे । उहाँले व्यवसायिक एकता चेम्बरकाे प्राथमिकता रहेकाे भन्दै जिल्लाका व्यवसायीहरूलाई एकसाथ अगाडि बढ्न अनुराेध गर्नुभयाे ।

कार्यक्रममा चेम्बर अफ कमर्स कर्णालीका महासचिव प्रकाश वली, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारति, काग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, जीपी फाउण्डेशनका जिल्ला संयाेजक खगराज पाण्डे, राप्रपा संयुक्तका त्रिभुवन थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक देबेन्द्रकुमार मल्ल, जनमाेर्चामा नगर अध्यक्ष हरि खरेल, दाङ जिल्ला उद्याेग वाणिज्य संघका पूर्व उपाध्यक्ष अाेविन्द्रबहादुर महरा, तुलसीपुर चेम्बरका अध्यक्ष टाेपबहादुर घर्तिले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।

यसैगरि घाेराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, विपी विचार समाजका सचिव रूपलाल बस्नेत, दाङका घाेराही खानेपानी तथा सरसपरफाई उपभाेक्ता संस्थाका उपाध्यक्ष भरत पाण्डे,
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङका उपाध्यक्ष काशीराम केसी, प्राजातान्त्रिक उद्यागी व्यवसायी संघका अध्यक्ष गुरूप्रसाद कडेलले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

यसैगरि नेपाल महिला संघ दाङका अध्यक्ष गाेमा रावत, घरेलु तथा साना उद्याेग महासंघ दाङका अध्यक्ष प्रदिप मज्गैया, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष सुष्मा गिरी, त्रिभुवननगर जेसीजका अध्यक्ष बसन्तराज अधिकारी, दाङ महिला जेसीजका अध्यक्ष रेखा शर्मा, लायन्स क्लब घाेराही सिटीका अध्यक्ष भरतराज देवकाेटा, शीशा नेपालका अध्यक्ष साजीदा सिद्धिकीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा चेम्बर अफ कमर्सकाे घाेराही चेम्बर अफ कमर्सका अध्यक्ष मञ्जु बज्राचार्य सहितकाे नयाँ कार्यसमितिकम पदाधिकारी एवं सदस्यहरूले सपथ लिनुभएकाे थियाे ।

कार्यक्रम संयाेजक एवं उपाध्यक्ष सरद खनाल स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा उपाध्यक्ष दुर्लभ केसीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण सचिव बिमल श्रेष्ठले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*