Home / Feature Breaking news / दाङको च्यानगैरामा टिप्पर दुर्घटना,सहचालक घाइते

दाङको च्यानगैरामा टिप्पर दुर्घटना,सहचालक घाइते

दाङ,७ भदौ । घोराही उपमहानगरपालिका–१९ च्यानगैरामा टिप्पुर दुर्घटना भएको छ ।

रोल्पादेखि घोराहीतिर चुनढुङ्गा ल्याएर आउँदै गरेको रा १ ख १२२४ नम्वरको टिप्पर अनियन्त्रित भइै दिउँसो साढे बाह्र बजे सडकदेखि दुई सय मिटर तल खसेको थियो ।

उक्त दुर्घटनामा टिप्परका सहचालक घोराही उपमहानगरपालिका–७ बस्ने करिव २८ बर्षीय रमेश चौधरी घाइते भएका छन ।

घाइते चौधरीको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*