Home / Feature Breaking news / सामुदायिक वनमा महिला शव फेला

सामुदायिक वनमा महिला शव फेला

दाङ,३२ साउन । दाङको एक सामुदायिक वनमा महिलाको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थीत अश्वार सामुदायिक वन (आर्मी डाडा)मा महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

उक्त शव शनिवार साँझ चार बजेतिर फेला परेको थियो । फेला परेको शवको नाम र खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*