Home / समाचार / चट्याङवाट केसी घाइते

चट्याङवाट केसी घाइते

दाङ,२२ असार । दाङमा चट्याङवाट एक जना घाइते भएका छन ।

आइतवार दिउँसो दुई तीस बजेतिर चट्याङले हान्दा घरमा बसिरहेका घोराही उपमहानगरपालिका–१० खैरा निवासी अनमोल केसी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते केसीको घोराहीमा रहेको राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*