Home / समाचार / दाङमा ट्रकले माेटरसाईकललाई ठक्कर दिदाँ माेटरसाईकल चालककाे मृत्यु

दाङमा ट्रकले माेटरसाईकललाई ठक्कर दिदाँ माेटरसाईकल चालककाे मृत्यु

घाेराही, १० असार

दाङमा ट्रकले माेटरसाईकललाई ठक्कर दिदाँ माेटरसाईकल चालककाे मृत्यु भएकाे छ ।

मंगलवार बेलुकी घाेराही तुलसीपुर सडकखण्डकाे उत्तर अमराईमा ना ६ ख २६३४ नम्बरकमे ट्रकले रा १ प ५३३१ नम्बरकाे माेटरसाईकललाई ठक्कर दिदाँ माेटरसाईकलका चालक घाेराही- १० का ३६ बर्षीय कमल वलीकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय नारायणपुरले जानकारी दिएकाे छ ।

शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखीएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*