Home / समाचार / एनएमबि बैंकको ‘एनएमबि सवैको सहारा बचत खाता’

एनएमबि बैंकको ‘एनएमबि सवैको सहारा बचत खाता’

दाङ,५ बैशाख । खोलौ बैंक खाताअभियान २०७६ अन्तर्गत नेपालकै उत्कृष्ट बैंकहरु मध्ये एक एनएमबि बैंकले आफ्नो “एक घर एक खाता”अभियानलाई अझ परिस्कृत गर्दै “सबैका लागि बचत, सधैंकालागि साहरा”भन्ने नारासहित“एनएमबि सबैको सहारा बचत खाता” संचालनमाल्याएको छ ।

यस बैंकमाखोलिने प्रत्येक “सबैको सहारा बचत खाता”मा बैंकको तर्फबाट रु १०० जम्मागरिनेछ । यस खातामाप्रत्येक ग्राहकहरुको अग्रिमबीमा सुरक्षण गरिनेछ जस अन्तर्गत खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमाअंगभंगभएमा, वाक्यान्सर, किड्नीनिस्कृयता, लिभरको रोग, मस्तिस्कघात, हृदयाघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भिर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल या नीजको नजिकको हकवालालाई रु १० लाख सम्मको बीमा रकमउपलब्ध गराइनेछ ।

यसकाअतिरिक्तउक्तखातामासर्वाधिकब्याजदर, निशुल्कडिम्याट खाता, निशुल्कमोबाइल बैंकिङ्ग, निशुल्क ईन्टरनेट बैंकिङ्ग, तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निशुल्क रकमझिक्न सकिने जस्ता सुविधाहरु रहेका छन् ।

सन २०१७ र २०१८ मालगातार “बैंक अफ दि इयर” अवार्डबाट सम्मानितएनएमबि बैंक ग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुजको नेपालमाएकमात्रै सदस्य बैंक हो । विगत २४ वर्षदेखि नेपालीवित्त क्षेत्रमाउल्लेखनिय योगदान पु¥याइरहेको एनएमबि बैंक आफ्नाग्राहकहरुलाई हाल ११० शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ९९ एटिएम तथाअन्य वैकल्पिक बैकिङ्ग सुविधाहरुका माध्यमबाट विभिन्न बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ। यस बैंकमाविदेशी संयुक्तलगानी साझेदार एफएमओ ९ँःइ०, नेदरल्याण्डस् र योङ लियान, मलेसिया रहेका छन् । एफएमओ– नेदरल्याण्ड्स सरकारको अन्तर्राष्ट्रिय स्तरमाब्ब्ब् मूल्यांङ्कनभएका बैंकहरु मध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*