Home / Feature Breaking news / काग्रेस जिल्ला कार्यसमितिमा १० जना मनोनित

काग्रेस जिल्ला कार्यसमितिमा १० जना मनोनित

दाङ,४ चैत । नेपाली काग्रेस जिल्ला कार्यसमिति विस्तार गरिएको छ । पार्टी सभापति किर्तिबहादुर खड्काले आइतवार दश जनालाई नेपाली काग्रेस दाङको जिल्ला सदस्यमा मनोनित गरेका हुन ।

जिल्ला सभापति खड्काले भिमप्रकाश खड्का, लक्ष्मण पवन शर्मा, धर्मबहादुर यादव, भेषराज खत्री, धुव्र पुन, गोपालराज शर्मा, श्याम रेग्मी, जोगेन्द्र विश्वकर्मा, यज्ञनारायण आचार्य, जीतबहादुर केसीलाई जिल्ला सदस्यमा मनोनित गरेका हुन । नेपाली काग्रेसको विधानमा भएको अधिकार प्रयोग गर्दै सभापति खड्काले जिल्ला सदस्यमा मनोनित गरेका हुन ।

bigyapati

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*