Home / समाचार / प्याब्सन प्रेसिडेन्ट अवार्डवाट गिरी सम्मानित

प्याब्सन प्रेसिडेन्ट अवार्डवाट गिरी सम्मानित

दाङ,२८ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)को १४ औँ राष्ट्रिय महाधिवेशनमा दाङ प्याब्सनका निवर्तमान अध्यक्ष यादव गिरी सम्मानित भएका छन ।

काठमाठांैँमा भएको महाधिवेशन उद्घाटन कार्यक्रममा शिक्षा क्षेत्रमा पु¥याएको योगदान र प्याब्सनलाई मजवुत बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै प्याव्सन प्रेसिडेन्ट अवार्डवाट गिरी सम्मानित भएका हुन । महाविधेशनमा गिरीसहित अवार्डवाट देशभरका आठ व्यक्तिहरु सम्मानित भएका थिए । सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथिले सम्मान गरेका थिए ।

प्याब्सनले महाधिवेशनका अवसरमा सम्मानित गर्ने आठ जना उत्कृष्ठ व्यक्तिहरुमा दाङका गिरी समेत परेका हुन । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यता एव शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

महाधिवेशनको उद्घाटन गर्दै महराले निजी विद्यालयहरुलाई प्रोत्साहन गरेर मात्र सरकारी विद्यालयहरुको गुणस्तर वृद्ध गन उपयुक्त हुने बताएका थिए । महाधिवेशनमा प्याब्सन दाङ शाखा पनि उत्कृष्ठ शाखाका रुपमा सम्मानित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*