Home / Feature Breaking news / युवा शिशिर खनालकाे पहिलाे कमाईबाट राेकालाई सहयाेग

युवा शिशिर खनालकाे पहिलाे कमाईबाट राेकालाई सहयाेग

घाेराही, १८ फागुन

घाेराहीका एक युवाले अाफ्नाे पहिलाे अाम्दानीले एक अपांग व्यक्तिलाई सहयाेग गरेका छन् ।
घाेराही उपमहानगरपालिका- १५ काठेकाेहलका २० बर्षीय युवा शिशिर खनालले घाेराही- १५ काठेकाेहल निवासी अपांग व्यक्ती महाविर राेकालाई सहयाेग गरेका हुन् ।
खनालले शनिवार राेकाकाे घरमै पुगेर जापनिज भाषा शिक्षण गरेर कमाएकाे रकमले ५० केजी चामल र पाँच लिटर तेल प्रदान गरेका थिए ।
जसले अरूलाई सहयाेग गर्छ उसलाई भगवानले सहयाेग गर्ने भएकाले अाफूले जिवनकाे पहिलाे कमाईलाई सत्कर्ममा लगाएकाे खनालले बताए । उनले
शारिरिक रूपमा अशक्तहरूलाई सबैले सहयाेग गरेमा उनीहरू सक्षम हुने विश्वास पनि व्यक्त गरे ।
सहयाेग पाएपछि राेकाले सहयाेग गर्ने खनाललाई धन्यवाद दिदै प्रगतिकाे शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*