Home / Feature Breaking news / प्रधानमन्त्रीद्धारा पानीजहाज कार्यालयको उदघाटन

प्रधानमन्त्रीद्धारा पानीजहाज कार्यालयको उदघाटन

काठमाडौ,२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् ।

बिहीबार आज आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले नेपालको झण्डा राखेर छिट्टै पानीजहाज कुदने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*