Home / Feature Breaking news / घोराहीमा एक करोड दीप प्रज्वलन

घोराहीमा एक करोड दीप प्रज्वलन

दाङ, ८ असोज
सिद्धि विनायक संत्सग सेवा समिति दाङको आयोजनामा घोराहीमा जारी महायज्ञमासोमवार १ करोड दीप प्रज्वलन गरिएको छ ।

महायज्ञको आठौँ दिन सोमवार करोड दीप प्रज्वलन गरिएको हो । दाङमा एक करोड दीप प्रज्वलन एकै स्थानमा गरिएको यो पहिलो पटक हो ।

पितृहरुको सम्झनामा स्वईच्छाले भक्तजनहरु दीपसहित उपस्थित भएको पूजा उपसमितिका संयोजक यज्ञश्वरी चन्दले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*