Home / भिडियो / गायक जीत सुनारको तीज गीत ‘नाच मेरी मायालु छम्म..छम्म….’

गायक जीत सुनारको तीज गीत ‘नाच मेरी मायालु छम्म..छम्म….’

दाङ ।

नवगायक जीत सुनारको तीजको कोसेली ‘ नाच मेरी मायालु छम्म छम%8को छ । जीत सुनारकै लय र शब्द रहेको उक्त तीज गीतमा जीत सुनारलाई अहिलेकी चर्च0ु छम्म छम्म..गीत दर्शकहरुको रोजाईमा परेको छ । जीत सुनारकै लय र शब्द रहेको उक्त तीज गीतमा जीत सुनारलाई अहिलेकी चर्चित गायिका पुर्णकला विसीले स्वरमा साथ दिएकी छिन ।

तीजको अवसरमा ग्रामीण भेगका नारीहरुले भोग्नुपर्ने पीडाहरुलाई विषयबस्तु बनाइएको छ । ग्रामीण परिवेशलाई गीतका माध्यमबाट चित्रण गरेको सर्जक सुनारले बताए । उक्त तीज गीतमा म्युनिजक भिडियोमा मोडेल श्रेया गौतम र विष्णु शाहुले अभियान गरेका छन ।

सानैदेखि सांगीतिक क्षेत्रको रुचिलाई अहिले आएर पुरा गर्न सफल भएको सुनारले बताए । रोजगारको सिलसिलामा विदेशमा रहेको सुनारको यो पहिलो प्रस्तुती हो । दाङ तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरा स्थायी घर भएका सुनार बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा छन ।

यो भिडियो हेर्न यहाँ किल्कि गर्नुहोस ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*