Home / समाचार / जबरजस्ती करणीको आरोपमा दाङमा एक जना पक्राउ

जबरजस्ती करणीको आरोपमा दाङमा एक जना पक्राउ

दाङ, २१ साउन

भmारफुकको बहानामा जवरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको छ । साउन १६ गते घोराही उपमहानगरपालिका वडा नम्बर १६ का ५५ वर्षीय प्रेमबहादुर बि.कले धामीझाक्री गर्ने बहानामा स्थानीय ५६बी(कोड) लाई आफ्नो कोठामा बेलाई जबरजसती गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बिकलाई करणी मेद्धा दर्ता गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*