Home / समाचार / नाम जोडिएकोप्रति वलीको आपत्ति

नाम जोडिएकोप्रति वलीको आपत्ति

राप्ती सन्देश समाचारदाता
दाङ, २० साउन । दाङ उद्योग बाणिज्य संघका साधारण सदस्य रेखबहादुर वली (देउता)ले आफुसँग सल्लाह नै नगरि चेम्वर अफ कर्मश दाङको सल्लाहार मनोनय गरिएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।38448241_265105537426950_8102340222039097344_n

 

वलीले आइतवार एक विज्ञप्ती जारी गरी आफुलाई कमर्शको सल्लाहकारमा मनोनय गरेको सञ्चालर माध्यम तथा सामाजिक सञ्जालमा आएको समाचारको खण्डन गरेका हुन । विज्ञप्तीमा आफु दाङ उद्योग वाणिज्य संघको साधारण सदस्य मै रहेको समेत उल्लेख गरेका छन । साथै उनले आफनो सहमती विना नै गरिएको मनोनयमा आफनो सहभागिता तथा सग्लन नहरने समेत स्पष्ट पारेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*