Home / मनोरञ्जन / दंगाली गायिका रितिका कुँवरको तीज गीत ‘चुईचुई’, मोडल विनु खड्कको उत्कृष्ट नृत्य (भिडियो हेर्नुस)

दंगाली गायिका रितिका कुँवरको तीज गीत ‘चुईचुई’, मोडल विनु खड्कको उत्कृष्ट नृत्य (भिडियो हेर्नुस)

दाङ, १९ साउन
हिन्दु नारीहरुको महान् पर्व हरिचालिका तीज नजिकिदै छ । नेपाली सांगितिक क्षेत्रमा तिज गितहरु सार्वजनिक हुने क्रम जारी छ। यसैक्रममा दंगाली लोकदोहोरी गायीका रीतीका कुवरको तिज गित सार्वजननिक भएको छ ।

उनको ‘चुई चुई’ बोलको गीत हालैमात्र सार्वजनिक भएको छ ।  चर्चित गायक खुमन अधिकारि र गायिका रीतीका कुवरको आवाजमा रहेको यो गितको लय खमुन अधिकारीले तयार पारेका हुन् भने बिष्णु न्यौपानेको शब्द रहेको छ ।

यस गीतको म्यूजिक भिडियोमा मोडल विनु खड्काको उत्कृष्ट नृत्य रहेको छ । विनुलाई नृत्यमा दीक्पल कार्कीले साथ दिएका छन् । चर्तीत युवा निर्देशक क्रान्तिी केसीको निर्देशनमा गीतको म्यूजिक भिडियो तयार पारिएको छ । जसलाई आशिष म्यूजिक प्रा. लिले बजारमा ल्याएको हो । गीतको भिडियोको छायान्कन अजय रेग्मी ले गरेका छन् ।

भिडियो हेर्नकालागि यहाँ क्लीक गर्नुहास्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*