Home / मनोरञ्जन / गायीका ईन्दिरा गैरेको तीज गीत ‘जुल्फी लर्काउदै’

गायीका ईन्दिरा गैरेको तीज गीत ‘जुल्फी लर्काउदै’

दाङ, ९ साउन
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै छ । एक पछि अर्को गर्दै तिजका भाकाहरु गुन्जिन थालेका छन् । अहिलेको प्रतिष्पर्धात्मक बजारमा मालति डिजिटल प्रा.लि.को प्रस्तुतीमा गायीका इन्दिरा गैरेको अत्यन्तै रमाइलो तीज गीत ‘जुल्फी लर्काउंदै’ यूट्यूवमार्फत सार्वजनिक भएको छ । गीतमा गायिका इन्दिरा गैरे र बिरु घर्ती मगरको स्वर रहेको छ भने सरद पाण्डेको शब्द रहेको छ ।

गीतको म्यूजिक भिडियोमा राज केसी र सुदिक्षा न्यौपानेको नृत्य रहेको छ । तीजको दिनमा आफ्नो मायालुलाई पाउनका लागि ब्रत बसेको र पोहोरको तीजमा नजर जुधेपनि बोल्न नसकेको जस्ता कुराहरु समाबेश गरी गीत रोचक तरिकाले प्रस्तुत गरिएको छ, अविरल फिल्मसको छायांकनमा निर्माण भएको भिडियोलाई विष्णु भट्टराईले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नकालागि यहाँ क्लीक गर्नुहास्ः

https://www.youtube.com/watch?v=4zP7O2MBRiM

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*