Home / Feature Breaking news / जबरजस्ती करणी गर्ने वृद जेल चलान

जबरजस्ती करणी गर्ने वृद जेल चलान

दाङ,९ साउन । नाबालिकालाई जबरजस्ती करणी गर्ने एक ८२ वर्षिय वृद जेल चलान भएका छन ।

दाङ घोराही उपमहानगरपालिका वडा नं ४ सुनपुर बस्ने रामु खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले पूर्पक्षको लागि घोराही कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ।

मिठाई खान दिन्छु भन्दै आफ्नो कोठामा लगी स्थानीय ३ बालिकालाई पालैपालो जबरजस्ती करणी गरेको घटनामा पक्राउ परेका खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले मंगलवार पुर्पक्षका लागि घोराही कारागार चलान गरेको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*