Home / समाचार / डा. केसीको समथैनमा तुलसीपुरमा प्रदर्शन

डा. केसीको समथैनमा तुलसीपुरमा प्रदर्शन

दाङ, ३ साउन
जुम्लामा अनसन बसेका डाक्टर गोबिन्द केसीलाई काठमाडौं ल्याउने क्रममा भएको झडप र अस्पताल परिसरमा भएको ज्यादतीकाको बिरोधमा तुलसीपुरमा प्रदर्शन गरिएको छ ।
नेपाल विद्यार्थी संघको अगुवाईमा तुलसीपुर क्षेत्रका युवाहरुले सरकारको क्रियाकलापको विरुद्धमा तुलसिपुरमा विरोध प्रदर्शन गरेका छन् । उनिहरुले सयुक्तरुपमा बिरोध गर्दै सरकारबिरुद्द चर्को नारा बाजि समेत गरेका छन ।
नेपाल बिधार्थि सङघ र तरुणदलले तुलसिपुरको बिपि चौकमा बिरोध स्वरुप बर्तमान प्रधानमन्त्री केपि शर्मा वलिका बिरुद्धमा चर्को नाराबाजी गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*