Home / समाचार / दाङमा प्रहरी श्रीमति संघ र आश्राको शिवीर

दाङमा प्रहरी श्रीमति संघ र आश्राको शिवीर

घोराही, १७ जेठ
नेपाल प्रहरी श्रीमति संघ र आश्रा सुधार केन्द्रको समव्नयमा दाङमा विद्यार्थीहरुलागि स्वास्थ्य तथा सचेतना शिवीर घोराहीमा भएको छ । घोराहीको नेपाल प्रहरी बोर्डिङ स्कूलमा भएको शिवीरमा विद्यालयका विदार्थीहरु, अभिभावक, पद्मोदय पब्लीक मावि भरतपुर र दिपशीखा मावि रतनपुरका विद्यार्थीहरु गरि करिब १ हजार जनाले शिवीरमा भाग लिएका थिए ।

22

नेपाल प्रहरी विभागका स्वास्थ्यकर्मीहरुले स्वास्थय चाज गरेका थिए । जसमा डेन्टल र गाईनो सम्वन्धी स्वास्थ्य जाँच गरिएको थियो । यसका साथै लैंगिक समानता र लागु औषध सम्बन्धमा पनि विद्यार्थी एवं अभिभावकहरुलाई प्रशिक्षण दिईएको प्रहरी विद्यालयका प्रहरी निरिक्षक दिपक मल्लले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*