Home / समाचार / तरुण दल दाङको उपाध्यक्षमा बाबु मनोनित

तरुण दल दाङको उपाध्यक्षमा बाबु मनोनित

दाङ,२९ फागुन । तरुण दल दाङको उपाध्यक्षमा पूर्णकुमार पुन (बाबु) मनोनित भएका छन । अधिवेशन भएको करिव तीन बर्षपछि रिक्त उपाध्यक्ष पदमा उनी मनोनित भएका हुन ।

तरुण दल दाङका अध्यक्ष टिका घर्तिले मंगलवार एक विज्ञप्ति जारी गर्दै विधान अनुसार उपाध्यक्षमा बाबु र मुक्तिप्रसाद न्यौपानेलाई मनोनित गरेको जनाएको हुन ।

त्यस्तै अध्यक्ष घर्तिले रिक्त रहेको सहसचिव पदमा पुरुषोत्तम योगी (गुण्टे)लाई पनि मनोनित गरेका हुन । तरुण दलको अधिवेशन २०७१ साल कार्तिक २७ गते भएको थियो । २९ सदस्य जिल्ला समिति हुनु पर्ने भएपनि अझै एक महिला सदस्य मनोनित हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*