Home / समाचार / दोस्रो पटक सांसद बनीन् पार्वति डिसि चौधरी

दोस्रो पटक सांसद बनीन् पार्वति डिसि चौधरी

काठमान्डौ, २९ माघ ।
नेपालि काग्रेसका केन्द्रिय सदस्य पार्वति डिसी चौधरी पनः सांसद हुनुभएको छ । निवर्तमान सांसद चौधरी दोस्रो पटक सांसद भएकी हुन् ।

२०७० सालमा भएको पहिलो दोस्रो संविधान सभाको निर्वाचनबाट उहाँ प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो भने यस पटक समानुपातिकतर्फ सांसद बन्न सफल हुनुभएको छ । सांसद हुदाँ उनले क्षेत्र नम्बर १ मा उल्लेख्य विकासका काम गरेकी छिन् ।

चौधरीले पार्टिले पुनः सांसद बनाएर देश र जनताकालागि काम गर्ने अवसर दिएको पार्टि र नेतृत्वप्रति धन्यवाद सहीत कृतज्ञता ब्यक्त गर्दै सदैव देश र जनताको पक्षत्रमा काम गर्ने बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*