Home / समाचार / दाङ व्यापारीक तथा पर्यटन महोत्सवको तयारी तीव्र

दाङ व्यापारीक तथा पर्यटन महोत्सवको तयारी तीव्र

घोराही, १७ माघ

दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को तयारी तीव पारीएको छ। दाङ उद्योग वाणीज्य संघले फाल्गुन ३ गतेदेखी १३ गतेसम्म घोराही उपमहानगरपालीका १५ मा आयोजना गरिने महोत्सव स्थलको निमार्ण कार्य तथा स्टल वुकीङ धमाधम सुरु भएको दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष एवं दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ ेमुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ।

दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४लाइ सफल वनाउन गठन गरीएका विभीन्न उपसमीतीहरुले आ आफनो कामलाइ तिव्रता दिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभएको छ। उद्योग, व्यापार, कृर्षि एवं पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास भन्ने मुल नाराका साथ सुरु हुने दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४का लागी यही माघ १५ गतेदेखी खुला गरिएको स्टल दर्ता कार्यमा अहीलेसम्म ५० वढी स्टलवुकीङ भैेसकेको स्टल व्यवस्थापन उपसमीतीका संयोजक टंक प्रसाद पोख्रेलले जानकार िदिनुभएको छ।

पोख्रेलका अनुसार स्टल वुकीङमा स्थानीय उत्पादीत स्वदेशी सामाग्री तथा लघुउद्यमीहरुलाइ प्राथमीकता दिइएको छ। यसैगरी महोत्सव स्थलको निमार्ण कार्यपनी आजदेखी सुरु भएको भौतीक निमार्ण तथा भोजन आवास उपसमीतीका संयोजक रामप्रसाद पोख्रेलले जानकारी दिनुभएको छ। यसैविच प्रचार प्रसार तथा साहीत्यीक उपसमीतीका संयोजक माया कुमारीको पोख्रेलको अधयक्ष एव दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ ेमुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसाल, सससंयोक नरेश कार्कीको उपस्थीमा साहीत्यीक संघसंस्थाहरुका प्रतीनीधीहरुको छलफलले साहीत्यीक उपसमीती विस्तार गरेको छ।

माया पोख्रेलको संयोजकत्वमा रहेको साहत्यिीक उपसमीतीको यपसंयोजकमा पुरुषोतम खनाल, सदस्यसिचवमा शरद अधिकारी रहनु भएको छ। यसैगरी सदस्यहरुमा सन्ध्या रेग्मी, खगराज न्यौपाने, नगेन्द« कुमार आचार्य, शारदा शर्मा, डा लोकराज पराजुली, केशव थापा, टिकाराम उदासी, डील्ली मल्ल, छविलाल कोपिला, गोविन्द पौडेल, पिताम्वर रिजाल, हरि पोख्रेल, ड्ील्लीराज श्रधिर, डा कृष्ण राज डी सी र शरद देवकोटा रहनु भएको छ। यसैगरी छलफलले एक सल्लाहाकार समीती पनी गठन गरेको छ।

सल्लहाकार समीतीमा नारायण प्रसाद शर्मा, गीरीराज शर्मा, उतमकृष्ण मजगैया, पदम प्रसाद शर्मा र गणेश विसम रहनु भएको छ। साहीत्यीक उपसमीतीले महोत्सवका अवसरमा खुला कविता प्रतीयोगीता, वालकविपता प्रतीयोगीता, खुला गजलप्रतीयोगीता, पलस टु स्तरीय वक्तृत्वकला प्रतीयोगीता र साहीत्यीक विचार गोष्ठीको आयोजना गर्ने साहीत्यीक उपसमीतीका संयोजक माया कुमारी पोख्रेलले वताउनु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*