Home / मनोरञ्जन / रुपा घर्तिको पञ्चेबाजा गीत (हेर्नुस् भिडियो)

रुपा घर्तिको पञ्चेबाजा गीत (हेर्नुस् भिडियो)

लोकदोहोरी गायीका रुपा घर्ति मगरको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । ‘सनाई’ बोलको एल्बममा समेटिएको उनको गीत हालैमात्र बजारमा सार्वजनिक भएको छ । पञ्चेबाजा सहितको यो गीत अहिलेको लोकप्रीय गीत बनेको छ ।

दिपक गरौजा मगर र रुपा घर्ति मगरको यो गीत अहिलेको रोजाईको गीत हो । ‘ताल डोलकीको, सुर सनईको बुझे हुन्थ्यो मायाले अब त कुरा मनैको’ बोलको गीतमा बरदान डिजिटलको प्रस्तुतिमा बजारम आएको यो गीतको लय÷शब्द बैकुण्ठ महतको रहेको छ भने दिपक गरौजा मगर र रुपा घर्ति मगरको स्वर रहेको छ ।

जुन गीतको निर्देशन, छायांकन र सम्पादन विष्णु भट्टराईको रहेको छ । अहिलेको रोजाईकी गायीका रुपा घर्ति मगरका धेरै गीत लोकप्रीय छन् ।

भिडियो हेर्नकालागि यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*