Home / Feature Breaking news / ५० हजार घुससहित लमही नगरपालिकाका सवओभरसियर पक्राउ

५० हजार घुससहित लमही नगरपालिकाका सवओभरसियर पक्राउ

दाङ, २३ पुस

दाङको लमही नगरपालीकामा कार्यरत कर्मचारीलाई घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको छ । नगरपालिकाका सव­ओभरसियरको पदमा कार्यरत संगीता श्रेष्ठलाई ५० हजार घुस रकम सहीत अख्तीयारको टोलीले आईतवार पक्राउ गरेको हो । घर नक्सा अभिलेखीकरणको लागी नगरपालीकाले काम थालेको छ । त्यही कामको लागी कन्सल्टेन्सीहरुले नक्सा वनाउन कर्मचारीहरु खटाएका छन् । काम दिएवाफत ५० हजार घुस रकम वुझ्ने क्रममा उहाँलाई पक्राउ गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*