Home / Election / शिक्षाका राजु खनालको क्रान्तीः शैक्षीक देखी भौतिक सुधारसम्म

शिक्षाका राजु खनालको क्रान्तीः शैक्षीक देखी भौतिक सुधारसम्म

दाङ, ११ मंसीर
खनालले शिक्षाको क्षेत्रमा यस क्षेत्रमा क्रान्ति गर्नुभएको छ । उहाँले यस क्षेत्रबाट विजयी भएर गएसँगै करडौ बजेट छुट्टाएर शैक्षक क्षेत्रको विकास गर्नुभएको छ । उहाँले शैक्षीक गुणस्तरदेखी विद्यालयको शैक्षक सुधारसम्मका काम गनुृभएको छ । पुस्तकाललय स्तरउन्नतिसँगै उहाँले भौतिक निर्माणमा बजेट विनियोजन गर्नुभएको छ ।

खनालले धेरै योजना लिएर शैक्षीक सुधारदेखी विद्यालयको भौतिक सुधारमा योगदान पु¥याउनुभएको छ । खनालले सिद्ध रत्ननाथ क्याम्पस नारायणपुरमा १० लाख, प्रावि गुर्जे हापुरमा १० लाख, निमावी दुन्द्राकालागि २० लाख, सरस्वति बालकल्याण प्रावि माराकोटकालागि २० लाख, निमावी अम्राईमा २० लाख, नरदेखी मावि तेघरामा २० लाख बजेट विनयोजन गर्नुभएको छ । उहाँले शिक्षाबाट मात्र असल जनशक्ती उत्पादन हुने भएकाले विद्यालय भौतिक सुधारतर्फ यसमा लगानी भएको उहाँको भनाई छ ।

यसैगरि विद्यालय पुस्चकालय तथा ल्याब विकास सामाग्री अन्तरगत मद्मोदय पब्लीक मावि भरतपुरमा ४० लाख, सिद्ध रत्न नाथ मावि नारायणपुरमा २० लाख र सर्वोदय पुस्तकालयकालागि २० लाख राजु खनालले विनियोजन गर्नुभएको छ ।

विद्यालय भौतिक सुधार कार्यक्रम तर्फबाट बालविकास मावि घोराहीकालागि ४० करोड, गोरक्ष रत्ननाथ मावि चौघेराकालागि ५० लाख, प्रावि बालमन्दीर घोराहीकालागि २० लाख रुपैया खनाल सांसद हुदाँ विनियोजन गर्नुभएको छ । खनालले शैक्षीक क्षेत्रकालागि यस क्षेत्रमा अझै बजेटको आवश्यक भएको भन्दै आगामी दिनमा सबै विद्यालयको भौतिकदेखी शैक्षीक सुधारमा आफ्नो भूमीका हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*