Home / Feature Breaking news / राजु खनालले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट के–के विकास गरे(हेर्नुस्)

राजु खनालले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट के–के विकास गरे(हेर्नुस्)

दाङ, ९ मंसीर

राजु खनाल । नेपाली कांग्रेसका नेता । जसको नाम नै काफी छ विकासप्रेमी नेताको रुपमा । उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा अत्यधिक मतले विजयी भए । उनी त्यस समयमा यस क्षेत्रको विकास गर्ने र विशेष गरि संविधान जारी गर्ने बाचा जनतामाझ छोडेर मत मागे । उनले मतदाताहरुको साथ पाए र विजयी भए पनि ।

अहिले फेरि उनै राजु खनाल आगमी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्यकालागि चुनावी मैदानमा छन् । उनी सांसद रहदा यस क्षेत्रका रहेक क्षेत्रको विकासकालागि महत्वपूर्ण भूमीका खेलेका छन् । खनालले गरेको त्यही विकासले फेरि पनि मतदाताहरुले उनलाई विजयी बनाउन आतुर रहेको उनका शुभचिन्तकहरु बताउछन् ।

खनालले राष्ट्रिय देखी स्थानीय तहका विभिन्न योजनालाई दाङमा पारेका छन् । उनी सांसद रहदा निर्पाचन क्षेत्र विकास कार्यक्रममार्फत यस क्षेत्रमा उल्लेख्य योजना लिएका थिए । उनले गरेका २०७० देखी हालसम्मका निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत धेरै काम गरे ।

उनले विकास गरेका धेरै कार्यमध्य निर्वाचन क्षेत्र विकास कार्यक्रम एक अंश मात्र हो । हेर्नुस् उनले निर्वाचन क्षेत्र विकास कार्यक्रमहरु यसप्रकार छन्ः

आव २०७०÷०७१ निर्वाचन क्षेत्र विकास कार्यक्रम
१ महिला सामुदायीक भवन निर्माण घोनपा रु ९०,०००
२ धर्ना सडक ग्राभेल धर्ना रु ५०,०००
३ चौतारो निर्माण तथा सडक ग्राभेल ढिकपुर ३  रु २००,०००
४ नारायणपुर वनगाउँ जोडने सडक नारायणपुर रु  ५०,०००
५ कुलो कुढ निर्माण सौडियार ३  रु १६०,०००
६ पलासेपुर सिचाइ मोटर खरिद नारायणपुर रु ५०,०००
७ युवा उद्यमसिल तालिम घोराही रु ३३५०००

आव २०७१÷०७२
१ लामाटोल जोड्ने सडक धर्ना ९ रु ५०,०००
२ ढिकपुर खैरा हुदै एकलघरुवा जोड्ने सडक त्रिपुर रु ८२,०००
३ हापुर डाँड चौपारी डाँडा जगेल्टे हुदै विजौरी जोड्ने सडक र डुड निर्माण त्रिपुर  रु १५०,०००
४ भैसाही सिंचाइ पम्प सेट खरिद घोराही रु १५०००
५ हापुर मावि गेट निर्माण त्रिपुर  रु १०००००
६ राधाकृष्ण मन्दिर निर्माण अघरा सौडियार १ रु १५०००
७ पुर्व प्रहरी संगठन र निवृत्त कर्मचारी संघ भवन निर्माण रु ६०,०००
८ वी पी नारायणपुर सिलइकटाइ तालिम संचालन र मेसिन खरिद त्रिपुर रु ७५,०००
९ व्यूटिपार्लर तालिम आयमुलक कार्यक्रम त्रिपुर र सौडियार रु ३५००००
१० सिलाइ कटाइ तालिम त्रिपुर र धर्ना रु २५०५०००

आव २०७२÷०७३
१ कनरोम कुमार पुनको घर देखि खिमवहादुरको घर सम्म वाटो स्तर वृद्धि सौडियार ९ रु १५०००
२ प्रावि खुमकोट स्कुलको भौतिक सुधार त्रिपुर ८ रु १५००००
३ नारायणपुर कुवा मर्मत तथा निर्माण रु १५००००
४ सामुदायीक भवन मर्मत
५ जरुवा मर्मत सुधार
६ जरुवा मर्मत सुधार
७ मर्पाडाँडा देखि दानवहादुर घर हुदै कालाथोकीको घर सम्म वाटो निर्माण त्रिपुर ११ रु ७५०००
८ तल्लो मछाइ सामदुदायीक भवन निर्माण त्रिपुर रु ७५०००
९ खैरानगर पक्की सिचाइ नाला धर्ना रु १०००००
१० गुरु प्रसाद चौधरी घर हुदै भोजे रावत घर सम्म वाटो ग्राभेल धर्ना रु ५००००
११ प्रगती महिला विकास वहुउदेश्यीय सहकारी संस्था लि. घोराही ३ रु  १०००००
१२ कृषी सम्वन्धि तालिम रु ४५००००
आव २०७३÷०७४
१ नारायणपुर उद्योगवाणिज्य संघ देखि पश्चीम डोक्रेना जोड्ने सडक ग्राभेल तथा हुमपाइप खरिद त्रिपुर १ रु ५०००००
२ कटाइ वाटो मर्मत तथा खेल मैदान निर्माण घोराही ३ रु  १०००००
३ चिन्तामणीको घर हुदै बचाह जोड्ने सडक तरवेद्धि घोराही ४ रु १०००००
४ गिठेपानी हुदै हस्ता खर्क जोड्ने सडक घोराी ६ रु १०००००
५ मन्दीर संरक्षण घोराही ८ रु १०००००
६ नारायणपुर वी पी स्मृति भवन निर्माण त्रिपुर १ रु  १०००००
७ रमान अटल यूवा क्लव भवन निर्माण त्रिपुर ६ रु ३५००००
८ भरतपुर गणेश मन्दिर धर्मशाला निर्माण घोराही ११ रु  १०००००
९ भगवानपुर शंकर मन्दीर संरक्षण घोराही १ रु १०००००
१० नेपाल मगर संघ भवन निर्माण घोराही ८  रु २०००००
११ पोखरा सिद्धवावा मन्दीर निर्माण त्रिपुर १० रु १०००००
१२ वृद्ध सेवा समाज समिति नेपालको भवन निर्माण त्रिपुर २ रु २०००००
१३ बम कुमारी राजयोग भौतिक सुधार घोराही ११ रु १०००००
१४ भैसा पथ्रा सिद्धवावा महिला समुह भवन निर्माण धर्ना ६ रु १०००००
१५ कलमघारी महिला सामुदायीक भवन निर्माण घोराही ८ रु १०००००
१६ राधाकृष्ण टोल दिदी वैनी सहनसोल अल्लो उद्योग तालिम तथा समा खरिद घोराही ८ रु ३५००००
१७ समाजकल्याण केन्द्र नेपाल सिपमुलक तालिम घोराही ६ रु २०००००
१८ जिल्ला महिला अधिकार मञ्च माहुरी पालन तालिम त्रिपुर रु ४०००००
१९ च्याउ खेती तालिम तथा विउ विजन सामग्री वितरण सौडियार ५ रु  ५०००००

आ.ब. ः २०७४÷२०७५
निर्वाचन क्षेत्र विकास कोष

क्रसं. नपा÷गाविस योजनाको नाम अनुदान रकम
१ घोराही ९ पर्सेनी देखि घोराही ८ कम्लाहाडाडा मिल निर सोतामा कल्भर्ट तथा वाटा ग्राभेल १० लाख
२ घोराही १२ रमना अटलयुवा क्लवको अधुरो भवन निर्माण ५ लाख
३ घोराही १४ झिगौरा मनकामना महिला सामुदायिक भवन र कुवा २ लाख
४ घोराही ५ दलजितपुर स्कुल भौतिक सुधार ३ लाख
५ घोराही १७ चौघेरा स्कुल नेरको मन्दीर तारवार २ लाख
६ घोराही ७ पर्सा मन्दिरलाई १ लाख
७ घोराही ११ रावतगाउँ जागृति महिला वन समुहको भवन तारवार २ लाख
८ घोराही ८ जनचेतना महिला जागरण समुहको भवन भौतिक सुधार २ लाख
९ घोराही १६ चन्द्र महिला सामुदायीक वन भौतिक सुधार १ लाख
१० घोराही १६ गंगटे खोला लोक वहादुर खत्री घर जानेवाटो स्तरवृद्धि २ लाख
११ घोराही १६ ज्यामिरे युवा क्लव भवन निर्माण १ लाख ५० हजार
१२ घोराही १४ यु.एन. वि.सि. क्लव खेलकुद सामाग्री खरिद २ लाख
१३ घोराही १७ हरिद्धार घनवगीया कमलपोखरी मर्मत ४ लाख ५० हजार
१४ घोराही ९ पुर्वी मछाइ वाटो भवन १ लाख
१५ घोराही १२ रमना छिनालटोल वाटो स्तरवृद्धि १ लाख
१६ घोराही १४ सिद्धार्थ टोलमा पक्कीनारा ३ लाख
१७ घोराही ७ महिला पैरवी मञ्च भवन १ लाख
१८ घोराही १८ वेलघारी चौक देखि नागेश्वर मन्दीर जोड्ने सडक २लाख
१९ घोराही १० वृद्ध सेवा समाज अधुरो भवन निर्माण १ लाख
२० घोराही ८ नारायणपुर देखि वुधौरा सम्म सिचाइ कुलो १ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*