Home / Feature Breaking news / यस्तो छ ५ नं. प्रदेशमा समानुपातीक तर्फको मतपत्रको नमूना

यस्तो छ ५ नं. प्रदेशमा समानुपातीक तर्फको मतपत्रको नमूना

निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा र मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका चुनावका लागि समानुपातीक तर्फको नमुना मतपत्र सार्वजनीक गरेको छ । यसपालि भोट हाल्दा तीन वटा मतपत्र हुने छन । त्यसमा चार वटा छाप हान्नुपर्छ। दुई वटा मतपत्र मात्रै बनाउने तयारी निर्वाचन आयोगले गरेको भएपनि अलग अलग कागजमा मतपत्र छाप्नू भनेर सर्वोच्च अदालतले दिएको आदेशका कारण प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि छुट्टै र प्रदेश सभाका लागि छुट्टै मतपत्र छापिँदैछ।

समानुपातिकतर्फ भने मतपत्र छापिइसकेको हुनाले एउटै पानामा मतपत्र हुनेछ। माथिल्लोमा प्रतिनिधि सभाका लागि र तल्लोमा प्रदेश सभाका लागि मत दिनुपर्नेछ।

समानुपातिकमा उम्मेदवारी दर्ता हुनुअघि नै मतपत्र छापिएकोले उम्मेदवारै नभएका चुनाव चिह्न पनि मतपत्रमा हुनेछन् । ५ नं. प्रदेशमा समानुपातिक मतपत्रको नमूना यस्तो छ

PR ballot_pradesh 05-?????? ?.cdr

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*