Home / समाचार / दाङमा एक बालक ३ दिनदेखि बेपत्ता

दाङमा एक बालक ३ दिनदेखि बेपत्ता

घोराही, ८ कात्तिक ।
दाङको घोराही उपमहानगरपालिका–१३ बडहरा निवासी प्रविण चौधरी छोरा १५ वर्षिय अमिर चौधरी ३ दिन देखि बेपत्ता भएका छन् । गत कार्तिक ६ गते घरबाट घोराही–७ सौडियारमा रहेको दिदिको घरमा जान्छु भनेर अमिर बेपत्ता भएका हुन् ।

घरबाट हिडेका अमिर दिदिको घरमा पनि नगएको र परिवारको सम्पर्कमा पनि नआउदा परिवार चिन्तीत बनेको छ । यसैबिच वेपत्ता अमिरकोे खोजीका लागि परिवारले सबैमा आग्रह गरेको छ ।

खैरो टि–सर्ट र कालो पाइन्ट लगाएर घरबाट हिडेका अमिरलाई भेटाउनुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा मोवाईल नं. ९८०३७–२२७२० र ९८०९८–६६७४६ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*