Home / Feature Breaking news / चाैघेराबाट पटाकाजन्य वस्तुसहित एक जना पक्राउ

चाैघेराबाट पटाकाजन्य वस्तुसहित एक जना पक्राउ

घाेराही, २९ असाेज
दाङमा प्रहरीले ठुलाे मात्रामा प्रज्वलनशील पदार्थ बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएकाे विशेष प्रहरी टाेलीले घाेराही-१७ चौघेराबाट शनिवार राति करिब ४०/४५ हजार बराबरका पटाका लगायतका प्रज्वलनशील वस्तु बरनमद गरेकाे हाे ।

साथमा ५४ वर्षीय राम गोपाल गुप्तालाई पनि पक्राउ गरेकाे प्रहरीले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*