Home / विशेष / दाङमा ९ घण्टा विद्युत आपूर्ति बन्द हुने

दाङमा ९ घण्टा विद्युत आपूर्ति बन्द हुने

घोराही, २७ असोज

नेपाल विद्युत प्राधिकरणले भोली विहान ८ बजे देखि साँझ ५ बजे सम्म दाङमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

लमही घोराही सडक खण्डमा ३३ के.भि.ए.को लाईनमा पर्ने रुखका हाँगा काट्नु पर्ने र बिग्रिएका ईन्सुलेटर बदल्नु पर्ने भएकले विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण घोराहीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*