Home / Feature Breaking news / पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष र सचिवलाई दाङ उवासंघकाे स्वागत सम्मान

पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष र सचिवलाई दाङ उवासंघकाे स्वागत सम्मान

घाेराही, २४ भदाै

दाङ जिल्ला उद्याेग वाणिज्य संघले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत सम्मान गरेकाे छ। महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पाेख्रेल र सचिव उदय जिएमलाई बधाई सहित स्वागत सम्मान गरेकाे हाे । उद्याेग वाणिज्य संघका अध्यक्ष नारायण भुषालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्ने वक्ताहरूले उद्याेग वाणिज्य संघ र नेपाल पत्रकार महासंघबीचकाे समन्वयमा सामाजिक कार्य सफल हुने बताएका थिए ।
सदस्य महेन्द्र बुढाथाेकीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा काेषाध्यक्ष सुशील पाेख्रेलले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण महासचिव नरेश कार्कीले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*