Home / Feature Breaking news / दाङ उद्याेग वाणिज्य संघकाे नेतृत्वकालागि निर्वाचन सूरू

दाङ उद्याेग वाणिज्य संघकाे नेतृत्वकालागि निर्वाचन सूरू

घाेराही, ३१ साउन
दाङ उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकालागि निर्वाचन सूरू सुरू भएकाे छ । ३ वर्षकालागि नयाँ नेतृत्व चयन गर्न अाज मंगलवार निर्वाचन हुँदैछ ।
जसकालागि मञ्जु बज्राचार्यकाे नेतृत्वमा प्रजातान्त्रिक प्यानल र नारायण भुषाालकाे नेतृत्वमा संयुक्त प्यानल चुनावी मैदानमा छन् । दाङ उद्याेग वाणिज्य संघमा २ हजार ९२ जना मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*