Home / मनोरञ्जन / कलाकार सौरभको ‘तिम्रो तस्बीर’ दर्हकको रोजाई बन्दै

कलाकार सौरभको ‘तिम्रो तस्बीर’ दर्हकको रोजाई बन्दै

राजेश वली
रुकुममा जन्मिएर दाङलाई कर्मभूमी बनाएका शब्द सर्जक शौरभ वलीको तिम्रो तस्बीर बजारमा आएको छ । वलीको आफ्नै अभिनय रहेको म्युजीक भिडियो अहिले चर्चामा रहेको छ । जुन गीत दर्शकहरुको रोजाई बनेको छ ।

हरितालिका तिज नजिकदै गर्दा सार्वजनीक भएको यो आधुनिक गितलाई तिज गितले कत्तिको प्रभाव प¥र्यो भन्दा कुनै असर नपरेको यस म्युजीक भिडियोमा मोडेलको रुपमा प्रस्तुत भएकी दङगाली चेली सिया भण्डारी बताउछिन् । उसो त शब्द सर्जक वलीको मायामा धोका पाउदाको अवश्यालाई प्रस्तुत गर्दा अहिले उनको अभिनयको दर्शकले खुलेरै प्रसंसा गरेका छन् ।

शब्द सर्जक वली म्युजीक भिडियोमा अभिनय गरेको यो पहिलो पटक भने होइन । उनले करिब एक दर्जन भन्दा बढि म्युजीक भिडियो दाङमा नै निर्माण गरिसकेका छन् । उनका चर्चामा रहेका म्युजीक भिडियोहरु ‘हेर्दा तिम्रो सामु पर्दा, तिमले आफ्नो ठान्यौ किन , पग्लियो पग्लीयो’ रहेका छन् । यसबाहेक अरु गीतपनि उत्कृष्ट गीत हुन् ।

वली शब्द सर्जक र कलाकार मात्र होइनन् उनी दाङ जिल्लामा सञ्चालनमा रहेको स्थानिय टेलिभिजनका प्रबन्धक पनि हुन् ।

गीत हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*