Home / समाचार / नदी जन्य बस्तु उत्खनन् गर्ने १८ टिप्पर र टेक्टर प्रहरी नियन्त्रणमा

नदी जन्य बस्तु उत्खनन् गर्ने १८ टिप्पर र टेक्टर प्रहरी नियन्त्रणमा

दाङ २६ साउन
बिभिन्न खोलाहरुमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्दै गरेका १ टिप्पर सहित १६ वटा टेक्टरलाई दाङ जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टरहरुलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने सवारी साधनमा १६ वटा टेक्टरमध्ये रा १ त २३९३ , रा १ त २३२० , रा १ त २३९२, रा १ त १४००, ना ३ त ३५२६, रा १ त ११७४, रा १ त ४२०२, रा १ त १७९८, रा १ त १६१६, रा १ त २६४०, रा १ त २६४०, रा १ त २१६२, रा १ त २४६३, रा १ त १५३४, रा १ त २२०६, रा १ त २२५९, रा १ त २५८४ नं। का ट्रयाक्टरहरु र ना ७ ख ४४०२ नं। को टिप्पर लाई नियन्त्रणमा लिएको हो ।

तुलसीपुर र घोराहीका विभिन्न खोलाहरुबाट नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कार्वाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय घोराही दाङमा पठाईएको दाङका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*