Home / समाज / खाना पकाउने ग्याँसको मूल्य घढ्यो

खाना पकाउने ग्याँसको मूल्य घढ्यो

दाङ, १७ साउन
नेपाल आयल निगमले खाना पकाउने एलपि ग्यासको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य घटेसँगै निगमले ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको निगमका प्रवक्ता सीताराम पोख्रेलले जानकारी दिनुभयो । ग्याँस प्रतिसिलिन्डर १३ सय ५० बाट घटाएर १३ सय २५ रुपैयाँ कामय गरेको हो। अन्य पेट्रोलियम पदार्थको मूल्य डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धनको यथावत रहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*