Home / खेलकुद / क्रिकेट मैदानमा दुबो रोपीयो

क्रिकेट मैदानमा दुबो रोपीयो

घोराही, ७ साउन
घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको क्रिकेट मैदानमा दुबो रोपीएको छ । दाङ जिल्ला क्रीकेट संघको सक्रियतामा दुबो रोपीएको हो । त्यस अवसरमा क्रीकेट संघका पदाधीकारी, पूर्व खेलाडीहरु, क्लबका पदाधिकारी, खेलाडीहरु, द व्रेभ गोर्खा ट्रेनिङ सेन्टर, र शुभेच्छुकहरुको सहभागीता रहेको थियो । खेल मैदानलाई तारबार गरिएको छ । खेलका लागी दुबो भएको मैदान आवश्यक भएकाले दुबो रोपीएको क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*