Home / Feature Breaking news / दाङमा स्कुटी दुर्घटना, २ जनाको मृत्यु

दाङमा स्कुटी दुर्घटना, २ जनाको मृत्यु

भालुवाङ, ६ साउन
दाङमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । राप्ती गाँउपालिका १ आपखोली खोलामा विहीवार राति स्कुटी दुर्घटना हुँदा स्कुटीमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना राति भएपनि प्रहरीलाई विहान मात्र थाहा भएको प्रहरीले बताएको छ । भालुवाङबाट प्यूठान जादै गरेको लु ३२ प ९४८ नम्बरको स्कुटी गयराति दुर्घटना हुदाँ प्यूठान नगरपालिका ४ का २८ वर्षीय सुशील गैरे र प्यूठान नगरपालिका ५ का २१ वर्षीय कविराम भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*