Home / मनोरञ्जन / दंगाली गितकार सुनिलको तीज गीत ‘बारुली कम्मर’ सबैको रोजाई

दंगाली गितकार सुनिलको तीज गीत ‘बारुली कम्मर’ सबैको रोजाई

दंगाली गीतकार सुनिल विसीको तीज गीत सबैको रोजाई बन्न सफल भएको छ । विसीको ‘बारुली कम्मर’ बोलको गीत करिब २ साता अगाडी बजारमा आएको हो ।

20139923_1420220454735942_7114284964513517180_n

‘बारुली कम्मर बाँच्ने बनायो, मैले किन्देको रातो साडीले छम्छम् छम्छम् नाच्ने बनायो’ बोलको यसवर्षको उत्कृष्ट गीतमध्य एक बनेको छ । पछिल्लो समय नव गीतकारको रुपमा आफूलाई अगाडी बढाईरहेका दंगाली गीतकार सुनिलको यो गीत उत्कृष्टमध्यको एक गीत हो ।

19961317_1415299135228074_8039476130160534065_n

वन वे फिल्मस्को प्रस्तुतिमा रहेको यो गीतमा शब्द र लय सुनिल विसीको रहेको छ भने रामजी खाँड, दीपा रोकाया र आँशु पाण्डेको स्वर रहेको छ । नाचुनाचु लाग्ने यस गीतको एरेञ्ज दंगाली कलाकार गोविन्द मधुर आचार्यको हो । यस गीयतमा चर्चीत मोडल रीना थापा मगर र नव मोडल रोशन विसीको अभिनय रहेको छ ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*