Home / मनोरञ्जन / जुनजस्ती मायालुको नाच देखेपछी रोहन हुरुक्क

जुनजस्ती मायालुको नाच देखेपछी रोहन हुरुक्क

दंगाली नव गायक रोहन वलीको तीज गीत पनि बजारमा आएको छ । घोराही उपमहानगरपालिका १० का रोहन पछिल्लो समय लोकदोहोरी क्षेत्रका नव गायकका रुपमा चिनिन्छन् । उनलाई प्रवल संभावना बोकेको गायकको रुपमा हेरिएको छ ।

19961153_1415299418561379_7855108555091693941_n

उनले बजारमा ल्याएका आधा दर्जन बढि लोकदोहारी गीतहरु चर्चीत रहेका छन् । उनका उत्कृष्ट गीतमध्य यसवर्षको तीजमा पनि हो । “तीमीलाई माया जुन भनम् की सुन भनम्, नाचौँ तिमी तिजमा फुरुक्क, त्यही देखेर मेरो मन भयो हुरुक्क” बोलको उनको गीत अहिलेको चर्चीत गीत हो ।

20108114_1420220074735980_4094646978943011654_n

वन वे फिल्मस्को प्रस्तुतिमा बजारमा ल्याएको गीतमा रोहन वली र रेश्मी विश्वकर्माको स्वर रहेको छ भने मोडल रना थापा मगर र भरत बमको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*